काठमाडौं : भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट भाषणमार्फत १२ लाख भारतीय रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेकी हुन्। यसले भारतका मध्यमवर्गीय परिवारलाई ठूलो राहत मिल्ने विज्ञहरूले बताएका छन्। यस आर्थिक वर्षमा कुनै भारतीयले १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरे कुनै कर लाग्ने छैन।
उहाँ सुधिर अर्याल नवकिरण डट कम डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |